यातायात व्यवस्था कार्यालय ललितपुरले आइतबारदेखि लाइसेन्स (सवारी चालक अनुमतिपत्र) नवीकरण कार्य सूचारु गर्ने जनाएको छ ।यातायात व्यवस्था कार्यालय एकान्तकुनाले विहीबार (आज) सूचना जारी गर्दै आइतबारदेखि लाइसेन्स (सवारी चालक अनुमतिपत्र) नवीकरण कार्य सुचारु गर्ने जनाएको हो ।सूचनामा भनिएको छ, ‘मिति २०७७/०५/२८ गते आइतबारदेखि यस कार्यलयबाट प्रदान गरिने सवारी चालक अनुमति प्राप्त नवीकरण गर्ने कार्य सूचारु रहने…