कार्यालय प्रमुखले नै रक्सी खाएर कार्यालय भित्रै पिसाव फेरेपछि

उदयपुर, २१ पुस ।देश राजनीतिक दलका नेताहरुले मात्रै विगारेका छैनन् विभिन्न सरकारी तथा गैह्रसरकारी कार्यालयमा काम गर्ने निजामति कर्मचारीहरुले गर्दा समेत सेवाग्राही मारमा परेका छन् । सरकारी कार्यालय तथा सार्वजनिक स्थानहरु धुमपान र मध्यपान निषेध गरिएको छ । तर तिनै कर्मचारीहरुबाट यसको उलंघन भइरहेको छ ।यस्ता पदार्थहरु सेवन गरेका मानिसलाई कार्यालय प्रवेशको ढोका नै बन्द…

Logo