काठमाडौँ, २२, पुस हरेक वर्ष संसद विकास कोष मार्फत पनि गाउँको विकासका लागि अर्बौं रुपैयाँ स्थानीय स्तरमा खर्च हुँदै आएको छ । ०५१ साल पछि ग्रामीण विकासका लागि छुट्याइएको बजेटको ठूलो हिस्सा सडक निर्माणमै खर्च हुँदै आएको छ । तर हाल सम्म पनि केही जिल्ला, स्थानीय तह र स्थानीय तहका वडामा सडक पुग्न सकेको छैन…