काठमाडौँ, २२, पुस नेपाल आयल निगमले ‘अन्तर्राष्ट्रिय मापदण्डका आधारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएकाले’ फिर्ता नहुने जनाएको छ । रिपोर्टर्स क्लब नेपालले हिजो आयोजना गरेको साक्षात्कारमा निगमका प्रवक्ता दीपक बरालले निगम मासिक २६ करोड घाटामा गएको बताउँदै २०५६ साल देखि आज सम्म निगमका कर्मचारीले बोनस भत्ता प्राप्त नगरेको स्पष्ट पारे । उनले सरकारले जनतालाई मार नपर्ने…