विद्युत् चुहावट २० प्रतिशतमा झार्न प्राधिकरणको सक्रियता

काठमाडौं,१०,पुसविद्युत् चुहावटलाई २० प्रतिशतमा झार्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले आफ्ना मातहतका कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गर्न शुरु गरेको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा सचिव अनुपकुमार उपाध्यायसँग प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस्तो सम्झौता यसअघि नै गरि सकेका थिए ।प्राधिकरणको प्रणालीमा हाल २२.९ प्रतिशत विद्युत चुहावट छ । चालु आर्थिक वर्षको अन्त्य…

Logo