पुनर्निर्माण कछुवा गतिमा, ३१ महिनामा बल्ल ४ प्रतिशत घर !

सिन्धुपाल्चोक,९,पुससुनकोसी गाउँपालिका–६ थुम्पाखर टिमुरेका ध्रुव थापाले घरको डीपीसी सकेको एक साता बढी भयो । डीपीसीको नापजाँचका लागि पुनर्निर्माण प्राधिकरणबाट खटिएका प्राविधिकहरूलाई बोलाएको पनि दुई साता बढी भयो तर प्राविधिकहरूले उनको कुरा सुनेनन् । प्राविधिकहरू आएर डीपीसीको नाप–जाँच नगरेपछि उनले घर निर्माणको काम अघि बढाउन सकेका छैनन् । प्राविधिकहरू नआएपछि थापाले डीपीसीबाट माथिको काम अघि बढाउन…

Logo