प्रदेशसभामा १३ दलले सिट पाए

काठमाडौं,८,पुसनिर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक मतका आधारमा दलहरूको सिट संख्या तोकेसँगै दलहरूलाई उम्मेदवारको नामावली पठाउन पत्राचार गर्ने भएको छ । आयोगले दलहरूले निर्वाचन अघि समानुपातिक निर्वाचन प्रणालीका लागि आयोगमा बुझाएको बन्दसूचीको क्रम अनुसार हुने गरी सात दिनको समय दिएर उम्मेदवारको नाम पठाउन दलहरूलाई पत्र पठाउने तयारी गरेको आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेलले बताएका हुन् ।दलहरूले सो…

Logo