ठूलो वैदेशिक लगानीको सिमेन्ट उद्योगलाई बिधुत अभाव

काठमाडौँ, ७ पुस । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा चिनियाँ लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा लाथी थर्मल प्लान्ट राख्नु पर्ने भएको छ । नवलपरासीको बर्दघाटबाट सिमेन्ट उद्योगसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्राधिकरणले सर्वेक्षण मात्रै सम्पन्न गरेको छ । नेपालमै पहिलो ठूलो वैदेशिक लगानीको सिमेन्ट उद्योग सञ्चालनको तयारी भइरहँदा विद्युत् नपाएपछि…

Logo