नयाँ बन्ने सरकारले पुराना निजामती कर्मचारी हटाउने !

काठमाडौँ,७,पुस नयाँ बन्ने सरकारले निजामती क्षेत्रका पुराना कर्मचारी हटाएर नयाँ भर्ना गर्ने भएको छ । सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीका अनुसार संघीयता कार्यान्वयन गर्न अहिलेको समस्यासँग जुध्न सक्ने ‘सक्षम’ कर्मचारी भर्ना गर्ने उद्देश्यका साथ ठूलो संख्यामा कर्मचारी हटाउने तयारी भएको छ । त्यसको लागि आकर्षक प्याकेज सहित स्वेच्छिक अवकाश योजना बनाउने काम सुरु भएको छ । अर्थ मन्त्रालयले…

Logo