समझदारी बनाउन पहल लिनुस् :राष्ट्रपति

काठमाडौं,६, पुसराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेशमा छिटो समझदारीमा पुग्ने गरी अग्रसरता लिन वाम गठबन्धनका दुई प्रमुख नेताको ध्यानाकर्षण गराएकी छिन् । राष्ट्रपति निवासमा बुधबार भेटवार्ताका लागि पुगेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भण्डारीले सहमति खोज्न आग्रह गरेकी हुन् । ‘अहिले प्रतिपक्षमा भए पनि भोलि सरकारको नेतृत्व…

Logo