काठमाडौँ, ५, पुस नेपाल आयल निगमले गए राति १२ बजे देखि लागू हुने गरी केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँका दरले मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको १०१ तथा डिजेल र मट्टीतेलको ७८ मूल्य कायम हुनेछ । पेट्रोलियम…