२४ दिन देखि हुलाकका लेखापाल सम्पर्क विहीन

विराटनगर,४,पुसमंसिर पहिलो साताबाट बेपत्ता भएका क्षेत्रीय हुलाक निर्देशनालय विराटनगरका लेखापाल कुलबहादुर थापा अझै सम्पर्क विहीन रहेको उनको परिवारले जनाएको छ। कार्यालयको कामको सिलसिलामा उदयपुर र सप्तरी पुगेर फर्कने क्रममा सुनसरीको भण्टाबारीबाट थापा सम्पर्कविहीन भएको हुलाकले जनाएको छ। थापाको खोजीका लागि हुलाक विभागलाई समेत जानकारी गराइसकिएको क्षेत्रीय निर्देशनालयले जनाएको छ। कार्यालयको कामका लागि शाखा अधिकृत रामप्रसाद…

Logo