बिहे गर्न होइन रोक्नका लागि पञ्चेबाजा !

प्युठान,३, पुस मंसिरको अन्त्यसँगै सुनसान हुने गाउँमा जहाँ बिहेका कुरा हुँदैनन् र बज्दैनन् पञ्चेबाजा पनि। मंसिरको सुरु देखि नै गाउँभरि बज्ने पञ्चेबाजाहरु अहिले भने प्युठानमा मंसिरको अन्त्य र पुसको सुरुवाती समयमै बजेको छ। यो कुनै विवाहमा बजेको बाजा भने होइन। गाउँमा पञ्चेबाजा वजाएर विवाह गर्ने प्रचलन जहाँ तहिँ छ, तर प्युठानमा पुसको पहिलो दिनमै बालविवाह गर्नुहुन्न…

Logo