रक्सोलवासीको अवरोधले उद्योगमा कच्चा पदार्थ अभाव

काठमाडौं,पुस,२रक्सोलवासीले प्रदूषण नियन्त्रणको माग गर्दै सुरु गरेको आन्दोलनका कारण वीरगन्ज–पथलैया औद्योगिक करिडोर लगायतका सिमेन्ट उद्योगहरूमा कच्चा पदार्थ अभाव हुने देखिएको छ । वर्षौं देखि प्रदूषण नियन्त्रणको माग गर्दै आएका स्थानीयको माग पूरा नभएपछि पुनः आन्दोलन सुरु भएको छ । वीरगन्ज नाकाबाट करिडोरका सिमेन्ट उद्योग सहित मुलुकका अन्य स्थानमा स्थापना भएका उद्योगका लागि पनि औद्योगिक कच्चा…

Logo