न्यूयोर्क, २ पुस । एक युवतीले न्यूयोर्क प्रहरीमा एउटा अनौठो घटनामा उजुरी गराइन् । युवतीको उजुरी थियो, आफूलाई ब्वाइफ्रेन्डले सडकमा निकाले । टावेल मात्र बेरेर उनी सडकमा निस्किइन् । त्यसपछि नग्न पारियो । यसरी नग्न सडकमा हिँड्न लगाएर उनको भिडियो खिचियो । यसो गर्नुको पछाडि ब्वाइफ्रेन्डले उनीप्रति शंका गरेका थिए । अर्कोसँग लसपस भएको आशंकामा…