रौतहटका दुई सय उमेदवारको जमानत जफत

गौर ,पुस,२रौतहटका चार निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेशसभा चुनावमा उम्मेदवार बनेका दुई सय जनाको जमानत जफत भएको छ। रौतहट १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका नेपाली जनता दलका केन्द्रीय अध्यक्ष हरिचरण साहको जमानत जफत भएको छ। ०७० को दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट सभासद बनेका साहले ३३८ मत मात्रै पाएका छन्। पूर्वसभासद बबन सिंहको…

Logo