काठमाडौं । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दसैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताएका छन् ।प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उनले चाडपर्वको समयमा मानिसहरूको आवागमन पनि बढ्ने भएकाले निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताएका हुन्। त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्ने उनको उनको भनाइ छ ।यता काठमाडौं जिल्लाका…