कोरोना नियन्त्रण गर्न सरकारसँग स्काउट, युनिसेफ र हिसानको हातेमालो

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि नेपाल स्काउट, हिसान र युनिसेफले सरकारसँग हातेमालो गरेका छन्।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्काउट ,हिसान र युनिसेफले उपत्यकाका १३ स्थानमा कोभिड–१९ को रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतना जगाउन आजदेखि स्वयम्सेवक परिचालन गरेको हो ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार स्वयम्सेवकले खटाइएको स्थानमा गइ कोभिड–१९ बाट बच्नका लागि जनसमुदायलाई जनचेतनामूलक कार्यक्रममार्फत आग्रह…

Logo