१० दिनमै मन फेर्दै मेसीले भने, ‘यो मेरो जीवनको भाग हो’

लिओनल मेसीले तत्काल बार्सिलोनाका क्लब नछाड्ने भएका छन् ।मेसी क्लवविरुद्ध मुद्दा लड्ने चाहना नभएको र बार्सिलोनाले जारी गरेको रिलिज क्लज तिर्न अन्य क्लबका लागि सम्भव नहुने भएकाले तत्काल क्लबमै बस्न बताएका हुन्।मेसीले गत  साता आफूले क्लबसँगको करिअर टुंग्याउन चाहेको बताएका थिए भने रिलिज क्लजको सर्त हटाउन बार्सिलोनालाई आग्रह गरेका थिए।तर मेसीले आफू क्लब छाड्न स्वतन्त्र…

Logo