काठमाडौं, ७ मंसिर ।संसार आफैँमा रहस्यको पुञ्ज हो । यहाँ त्यस्तै रहस्यमय घटनाहरु भइरहन्छन् । जस्तो कि जर्मनीमा हालै भयो । जर्मनीको आकाशमा आगोको गोला (फायर बल) देखियो । यो अनौठो चिजमा जब स्थानीयवासीको दृष्टि पर्यो, त्यसबेला यो धिमा गतिमा चलिरहेको थियो । अचानक त्यो फायरबलले यस्तो गति लियो, सबै अचम्मित भए । डेली मेलको…