काठमाडौं, १४, कात्तिकप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ एउटै मतपत्रबाट चुनाव गराउन लागेको भन्ने विवाद आधारहीन रहेको जवाफ दिएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले दायर गरेको अदालतको अवहेलना मुद्दामा डा. यादवले सोमबार सर्वोच्च अदालतलाई यस्तो लिखित जवाफ दिएका हुन् । उनले एकै मतपत्रबाट निर्वाचन गराउन लागेको…