काठमाडौं,१६, कात्तिकमंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । उम्मेदवारी मनोनयनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले बिहीबार बिहान १० बजे देखि अपराह्न ५ बजे सम्म मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको छ । दोस्रोचरण अन्तर्गत ४५…