इनरुवा, १६, कात्तिक अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले काँग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आज बिहान कुराकानी गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् । मन्त्री कार्कीले लोकतन्त्रलाई समाप्त पार्नका लागि विभिन्न राजनीतिक दलहरु लागिपरेकाले अब सबै प्रजातान्त्रिक शक्ति मिलेर त्यसलाई परास्त गर्नका लागि एक ढिक्का भएर लाग्नु पर्नेमा…