म्यादी प्रहरीमा लगाइदिने भन्दै ठग्ने तीन जना पक्राउ

पर्सा, १५, कात्तिकम्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै सर्वसाधारणसँग रकम ठगी गर्ने तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । वीरगन्जको मुर्ली बगैँचा स्थित रातो बंगलाबाट सोमबार साँझ विभिन्न कागजपत्र तथा नगदसहित पक्राउ गरेका तीनै जना अभियुक्तलाई पर्सा प्रहरीले मंगलबार पत्रकार सम्मेलनको अयोजना गरी सार्वजनिक गरेको हो । प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि…

Logo