भाइटीकामा बालगोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन गर्न दिइने

काठमाडौँ, ३१, असोज पुनःनिर्माण नभए पनि दिदीबहिनी नहुनेले यस वर्ष भाइटीकाका दिन रानीपोखरी स्थित बाल गोपालेश्वर मन्दिरमा पूजा एवं दर्शन गर्न पाउने भएका छन् । ०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनःनिर्माण हुन नसक्दा मन्दिरको मूलढोकामै दर्शन गर्ने व्यवस्था मिलाउन लागिएको पुरातत्व विभागले जनाएको छ । कात्तिक ४ गते शनिबार दर्शनार्थीलाई पूजा एवं…

Logo