काठमाडौं,३०,असोज स्थानिय चुनावमा माओवादी र काँग्रेसको निकै साँठ गाँठ रहेको चितवनमा अहिले अर्कै वातावरण बनेको छ । ३ निर्वाचन क्षेत्र रहेको चितवनमा अहिले चुनावी तापक्रम बढ्दै गएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने भएकाले भरतपुर महानगरपालिकाको निर्वाचन जस्तै चर्चा यो क्षेत्रको पनि हुने देखिएको छ । फरक…