कांग्रेस र लोकतान्त्रिक फोरमबीच हिजो एकता हुन सकेन

काठमाडौं,३०,असोज हिजो हुने भनिएको नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीचको एकता आजका लागि सरेको छ। एकताका विषयमा पार्टीका केही नेताको फरक धारणा आएपछि आइतबार हुने भनिएको एकता सोमबारका लागि सरेको हो । आज हुने भनिएको एकता असम्भव भएपनि लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदार सोमबार कांग्रेस प्रवेश गर्नेछन्। लोकतान्त्रिक फोरमका उपाध्यक्ष हरि न्यौपानेले पार्टी एकीकरण कार्य…

Logo