काठमाडौँ, २९, असोज निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र तयार पारेको छ । निर्वाचनको तयारीमा व्यस्त रहेको आयोगले मतपत्र छपाइ जारी रहँदा नमुना मतपत्र तयार पारेको हो । नमुना मतपत्रका माध्यमबाट निर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रम, तालिम तथा नमुना मतदान गरिने आयोगले जनाएको हो । आयोगका प्रवक्ता नवराज ढकालले मतपत्र छपाइको काम…