केन्द्रविन्दु डेस्ककाठमाडौं, २८ असोज । यो घटना हो, सन् १९४७ मे १ को । इभेलेन म्यकहेल नामकी एक महिलाले आत्महत्या गरिन्, न्यार्योकको एम्पायरस्टेट बिल्डिङबाट । त्यतीबेला बिहानको १० बजेर ४० मिनेट गएको थियो । उनी ६८ औ तलाबाट हाम फालेर युनाइटेट नेसनको एक कारमा बज्रिइन पुगिन् । संयोग कस्तो पर्यो भने, जतिबेला उनी कारमा बज्रिइन्,…