एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउन पाँच लाख !?

काठमाडौँ, २९, असोज कमजोर विद्यार्थीले लाखौँ खर्च गरी गोप्य डिभाइस मार्फत चिट चोरेर एमबिबिएसको प्रवेश परीक्षामा नाम निकाल्ने गरेको खुलेको छ । प्रहरीले शनिबार यस्तो ठूलो गिरोहलाई पक्राउ गरेको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को प्रवेश परीक्षामा सयौँ विद्यार्थीलाई म्यागनेटिभ साउन्ड डिभाइस मार्फत चोरी गराउने समीर झासहित १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।…

Logo