काँग्रेसद्वारा सात जिल्लाका उम्मेदवार चयन

काठमाडौँ, १ कार्तिकनेपाली काँग्रेस संसदीय समितिको हिजो बसेको बैठकले सात वटा जिल्लाका लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सो बैठकले आगामी मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा ती जिल्लामा पार्टीको उम्मेदवार चयन गरेको हो । सो बैठकले ताप्लेजुङ जिल्लामा…

Logo