गोकर्णेश्वर मन्दिर खुला दिसामुक्त क्षेत्र घोषणा

काठमाडौँ, ३ भदौ । भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिरमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र श्राद्ध गर्न आउने भक्तजनलाई सहयोग पु¥याउने उद्देश्यले तयारी सुरु भएको छ । मन्दिर क्षेत्रलाई सफा राख्न गोकर्णेश्वर नगरपालिकाले आज मन्दिर क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको छ ।गोकर्णेश्वर नगरपालिका– ४ मा रहेको ब्रह्माले स्थापना गरेको विश्वास गरिने यो धार्मिकस्थलमा…

Logo