समानुपातिकमा भाग लिन निवेदनका लागि २७ भदौ अन्तिम समय

काठमाडौं, भदौ ,२६निर्वाचन आयोगले आगामी मंसिरका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई २७ भदौ सम्ममा निवेदन पेस गर्न सूचित गरेको छ । आयोगले आगामी १० र २१ मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचनमा भाग लिने दलहरूलाई २५ देखि २७ भदौ सम्ममा आयोगमा निवेदन पेस…

Logo