बझाङ , भदौ, २५अधिकांश गाउँहरुमा वालविवाह भईरहने बझाङ जिल्लामा यतिखेर बालविवाह अन्त्यका लागि समिति गठन गरिएको छ । सदरमुकाममा आयोजित एक समारोहमा उक्त समिति गठन गरिएको छ । यूएनएफपिएको सहयोग तथा जूरी नेपालद्धारा आयोजित बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति ०७२ प्रभावकारी कार्यान्वयन विषयमा जिल्ला स्थित सरोकारवालासँग एक दिने कार्यशाला गोष्ठिमा समिति गठन गरिएको हो…