८८ किलो सुन तस्करीमा सुरक्षाकर्मी नै सहयोगी ?

काठमाडौँ, भदौ ,२६ गत हप्ता राजधानीमा बरामद भएको ८८ केजी सुन तस्करीमा सुरक्षाकर्मीकै मिलेमतो रहेको अनुमान गरिएको छ । रसुवा नाकाबाट राजधानी आउने विभिन्न चेकपोष्टहरु मध्ये एउटामा मात्र सुन तस्करीमा संलग्न गाडीको रेर्कड राखिएको छ । अरुमा रेर्कड नभएपछि यो शंका गरिएको हो । नुवाकोट कटेर केरुङ पुग्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका १२…

Logo