दशैंका लागि आज देखि टिकट अग्रिम बुकिङ

भदौ, २७ ,काठमाडौंआज मंगलबारदेखि दसैंका लागि अग्रिम टिकट खुल्ने भएको छ । यातायातमन्त्री वीरबहादुर बलायरसँग बसेको यातायात व्यवसायीहरूको बैंकठले आज देखि दसैंका लागि अग्रिम टिकट खोल्ने सहमति यस अघि नै गरेको थियो ।मन्त्री बलायरले व्यवसायीका मागप्रति सरकार गम्भीर भएको र ती मागहरूलाई दसैंपछि अघि बढाउने विश्वास दिलाएपछि व्यसायीहरू टिकट खोल्न सहमत भएका थिए । अब…

Logo