बनेपा, २८, भदौ काभ्रेको बनेपाबाट प्रहरीले दुई किलो चरेश सहित तीन जनालाई पक्राउ गरेको छ । बनेपा नगरपालिका–१४ काँक्रेबारी जाने सडकमा नियमित जाँचका क्रममा चितवनका ५३ वर्षीय दीपक लामा र पाँचखाल नगरपालिका–१० का ४४ वर्षीय कान्छा सार्कीलाई बनेपाबाट र लागुऔषध कारोबार गर्ने सोलुखुम्बु घर भई कामपा–१ सीतापाइलामा डेरा गरी बस्ने ३१ वर्षीय ज्ञानबहादुर बस्नेतलाई काठमाडौँबाट…