ललितपुर, २६ भदौ । लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले भदौ १३ गतेदेखि आयोजना गरिरहेको ललितपुरकै सबैभन्दा ठूलो चौथो एक्स्पो ललितपुर मोबाइल एक्स्पो २०७४ को समापनसँगै ग्राहकहरुलाई सूपथ मूल्यमा फोन बिक्रि गर्ने योजना ल्याएको छ ।गुणस्तरीय र ब्राण्डेड मोबाइल मात्र बिक्री गरेर ख्याती कमाईरहेको कम्प्लेक्सले बजारको विश्वासनियता बढाउन र ग्राहकहरुलाई नियमितरुपमा आउने वातावरण बनाउनका…