उपत्यकामा कन्ट्र्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा बढाउने तयारी

काठमाडौं ।उपत्यकामा समूदायस्तरमै कोभिड-१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्र्याक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको छ ।आज नगरपालिका फोरमका पदाधिकारीको बैठकमा यसबारे गम्भीर छलफल भएको हो । छलफलमा नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरका…

Logo