हेटौंडामा बस दुर्घटना हुँदा २ महिलाको मृत्यु

 हेटौँडा : त्रिभुवन राजपथको खानेगाउँनजिक आज भएको बस दुर्घटनामा परी दुई जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा मकवानपुर कैलाश गाउँपालिका–६ का ३५ वर्षीया कमला दोङ र सो गाउँपालिका–२ का ३० वर्षीय कुल्साङ तामाङ रहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । मृतक दुबै महिला त्यो बसमा सवार थिए । मकवापुरको गोगनेबाट काठमाडौँतर्फ गइरहेको ना४ख ४५६७…

Logo