काठमाडौंमा निषेधाज्ञा : ‘मर्निङ वाक’ मा निस्किए पनि कारवाही (भिडियाेसहित)

काठमाडौं ।काठमाडौँ उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनु भएको छ ? यदी त्यसो गर्नुभयो भने तपाईँ कारवाहीमा पर्न सक्नुहुन्छ ।गए रातिदेखि लागू हुने निषेधाज्ञाको आदेश अनुसार यसपाली भने प्रहरीले अत्यावश्यकबाहेकका गतिविधिमा खुबै कडाई…

Logo