काठमाडौं ।विश्व हिन्दु युवा संघले रौतहटमा भएको पुजारीको हत्या प्रकरणको यथाशीघ्र छानबिन गरि हत्यामा संलग्नलाई तत्काल गिरफ्तार गर्न सरकारसँग माग गरेको छ।आज संघका अध्यक्ष ऋषिकेश जंग शाहले हिजो रौतहटको माधवनारायन नगरपालिकामा रहेको हनुमान मन्दीरका पुजारी श्रीराम साह तेलिको हत्याको घटनाबारे एक विज्ञप्ति जारी गर्दै शाहले यस्तो माग गरेका हुन् ।संघका अध्यक्ष ऋषिकेश जंग शाहले हिजो…