काठमाडौं । काठमाडौं अहिलेसम्म सबै भन्दा बढी कोरोना सङक्रमित भएको जिल्लामा परेको छ । पछिल्लो दुई साता देखि मुलुकभर लगातार रुपमा कोेरोना सङक्रमितको सख्या ह्वातै बढ्दै गएको छ ।आजसम्म ७७ जिल्लामध्ये सबै भन्दा बढी काठमाडौं जिल्लामा रहेका छन् । यसरी कोरोना सङक्रमित बढ्दै जादाँ देशको राजधानी काठमाडौं उपत्यकामा ‘हटजोन’ बन्ने खतरा बढेको छ ।काठमाडौं जिल्लामा…