काठमाडौं महानगरले संक्रमण देखिएका र जोखिमयुक्त ठाउँमा निसंक्रमण गर्दै

काठमाडौं ।काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि महानगरभित्र संक्रमण देखिएका र जोखिमयुक्त स्थानहरुमा निसंक्रमण (डिसइन्फेक्टेन्ट) गर्ने कार्यलाई तीव्रता दिने भएको छ ।महानगरले टेकु, वीर अस्पताल, कालिमाटी फलफूल बजार लगायतका स्थानमा सुरुदेखि नै डिसइन्फेक्टेन्ट गर्दै आएको थियो । यसलाई निरन्तरता दिँदै कोरोना संक्रमण फैलिन नदिन भाइरस देखिएका ठाउँ, अस्पताल तथा सार्वजनिक क्षेत्र र…

Logo