प्रकाश र पूजाबीच मिलापत्र, उजुरबाजुर सबै फिर्ता

पत्रकार प्रकाश सुवेदी र नायिका पूजा शर्माबीच मिलापत्र भएको छ ।दुवैबीच अबदेखि एकले अर्कालाई गालीगलौज नगर्ने, कलाकार र पत्रकारबीच विवाद ल्याउने प्रयास नगर्नेलगायतका सहमति भएको छ । त्यस्तै यसअघिका सबै उजुरबाजुर फिर्ता गर्ने पनि सहमति भएको छ ।मिलापत्रमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका  कार्यवाहक अध्यक्ष जनक कार्कीलगायतले हस्ताक्षर…

Logo