संसद सचिवालयले संघीय ससंद्का सदस्यहरूका लागि बनाएको अद्यावधिक लोगो विवादित बनेको छ । लोगोमा नक्सा गलत ढंगले राखिएको, नक्साको आकार पनि नमिलेको र कलाविहिन लोगो बनाइएको भन्दै विरोध भएको हो ।वरिष्ठ कार्टुनिष्ट राजेश केसीले ‘स्थापीत कलालाई अमूर्त सोचले रुपान्तरण गर्दा चर्तिकला हुने’ भन्दै टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘लोगो सुग्घर हुन्छन्, स्थापीत कलालाई…