राजपाको विवाद चरम उत्कर्षमा : जनकपुरमा युवाले यादवको पुत्ला जलाए

काठमाडौ‌ : पार्टीको विधानका विषयमा राष्ट्रिय जनता पार्टी नेपालमा देखिएको विवाद चरम उत्कर्षमा पुगेको छ। विवादका कारण बिहीबार पनि राजपा निर्वाचन आयोगमा दर्ता हुन सकेन।मधेस राजनीतिका अग्रणी नेता स्व. गजेन्द्रनारायण सिंह र रामजनम तिवारीलाई विधानमा नसमेटिएको भन्दै नेता अनिल झाले विधानमा हस्ताक्षर गर्न नमानेपछि विवादले उग्र रुप लिएको खबर खाजको नेपाल समाचारपत्रमा छ।यता मधेसी जवनताको भावना विपरीत गएको…

Logo