केन्द्रबिन्दु डेस्क । काठमाडौं, ९ असार ।काठमाडौं उपत्यकाको बाहि री चक्रपथ बनाउन चिनियाँ कम्पनी रुचि देखाएको छ । चिनियाँ कम्पनी चाइना ह्युम्यानिटिज डिप्लोमेटिक प्रमोसन एसोसिएसन र चाइना न्युक्लियर इन्जिनियरिङ एन्ड कन्ट्रक्सन ग्रुप कर्पोरेसनको संयुक्त लगानीको कम्पनीले बाहिरी चक्रपथ निर्माण गर्ने इच्छा देखाएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।एसोसिएसनले सहरी विकास मन्त्रालय र उपत्यका विकास…