च्याम्पियन्स ट्रफी जित्ने पाकिस्तानी खेलाडीलाई १–१ करोड रुपैयाँ पुरस्कार

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ७ असार ।आइसिसी च्याम्पियन्स ट्रफी–२०१७ जित्ने पाकिस्तानी टोलीका सबै खेलाडीलाई सरकारले १–१ करोड रुपैयाँ पुरस्कार दिने भएको छ । यो घोषणा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले आज वुधबार गरेका हुन् ।पाकिस्तानका सूचना तथा प्रसारण राज्यमन्त्री मरियम औरंगजेबले टुर्नामेन्टमा टिमले राम्रो प्रदर्शन गर्दै ट्रफी नै जितेर देशको मनोबल बढाएको बताए ।राज्यमन्त्रीले टिम क्याप्टन…

Logo