काठमाडौँ, ८ असार । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा असुल्ने तथा मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही गरेबापत उठ्ने राजस्व आफैँले सङ्कलन गर्ने भएको छ ।यसअघि महाशाखाले ट्याक्सी कारबाहीको राजस्व तिर्न यातायात व्यवस्था कार्यालय पठाउँदै आएको थियो । उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि यातायात व्यवस्था विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई अधिकार प्रत्यायोजन गरेसँगै महाशाखाले…